काठमाडौं, लेखक – थोमस बेल, रेन्डम हाउस इन्डिया, ४६३ पृष्ठ विश्वविद्यालयमा इतिहासको अध्ययन सकी बेलायतबाट नेपाल बरालिएका थोमस बेलले लगभग एक दशकमा काठमाडौं र नेपाललाई अत्यन्त नजिकबाट देखे-भोगेका छन् । यसैहप्ता विमोचित पहिलो आलेखात्मक पुस्तक ‘काठमाडौँ’ मार्फत बेलले यो अत्यन्त रोमान्चक तर विरोधाभासपूर्ण कर्मथलोको बिल्कुल मौलिक र ऐतिहासिक अन्वेषण सार्बजनिक गरेका छन् । बेलायती अखबारहरूका लागि स्वतन्त्र पत्रकारिता गर्दै […]