Rita Shree Baramu

कसिङ्गर

Rita Shree Baramu | September 1, 2019

आमै प्राय भनी राख्थिन्, “आइतीको जस्तो जिन्दगी त शत्रुले पनि बाँच्नु नपरोस् ।” आइती अर्थात् मेरी क्षामा, क्षामा अर्थात् आमाकी बहिनी । संसारमा मैले राम्ररी नियालेका र चिनेका मान्छे मध्ये पहिलो आमा अनि उनै क्षामा हुन् । हामी क्षामालाई औधी माया गर्छौँ । आमालाई त आइती आफ्नी प्यारी कान्छी बैनी भएकोले माया लागेको होला । […]