पत्रकार प्रशान्त झाको किताब ब्याटल्स अफ द न्यु रिपब्लिकले संघर्षको पृष्ठभूमि उधिन्छ, भएका उपलब्धि कति हुन्, त्यसको नाप जोख गर्छ। र, तिनलाई संस्थागत गर्ने क्रममा भएका व्यवहारिक राजनीतिक रस्साकस्सिका विचित्र किस्सा सुनाउँछ ।