घर्तीको छोरो भए पनि त्यो फटाहा सानेको निशानाचाहिं मान्नै पर्ने हो हामी सानै छंदा थोत्रा साइकलका टायरबाट गुलेली बनाएर नांगेडांडामा मकै रुग्न जाँदा त्यो बुढो कदमको रुखबाट एक एक सुगा खसाल्थ्यो